चिकित्सा व्याख्याको लागि समर्थन

  1. चिकित्सा व्याख्याको लागि समर्थन

उद्देश्य

विदेशी बासिन्दाहरू जो चिकित्सा संस्थाहरूबाट सेवा लिदा गर्नुपर्ने कुराकानी बारे चिन्तित हुन्छन, हाम्रो लक्ष्य भनेको यस्तो समुदाय सिर्जना गर्नु हो जहाँ विदेशी बासिन्दाहरूले मेडिकल दोभाषे प्रस्तुत गरेर बिना तनाव चिकित्सा सेवा प्रयोग गर्न सकुन।

चिकित्सा दोभाषेका गतिविधिहरु

    • अस्पताल / क्लिनिकमा विदेशी बासिन्दाहरूको लागि चिकित्सा दोभाषे सेवा
    • विदेशी बासिन्दाहरूको लागि स्वास्थ्य संस्थामा अनुवाद सेवा
    • OIHF का कार्यकारी निर्देशक द्वारा अनुवाद सेवामा आवश्यक बिचार पुर्याइनेछ।
  • निवेदन बुझाउनु अघि......

    कृपया " गाइडलाइन कार्यान्वयन" को सूचीहरूलाई राम्रोसंग हेर्नुहोस्। यसको अतिरिक्त , कृपया ध्यान दिनुहोस् कि "जरुरी" र "गम्भीर" अवस्थाको केसमा मेडिकल दोभाषे अनुवादकहरू पठाउन नसकिने हुन सक्छ।

कार्यान्वयन दिशानिर्देश

कार्यान्वयन दिशानिर्देश

अनुप्रयोग / पुष्टिकरण फारामहरू

PAGE TOP